. छिमेकीको कुटाइ बाट ६० बर्षिय महेश कुमार खड्काको मृत्युु::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

छिमेकीको कुटाइ बाट ६० बर्षिय महेश कुमार खड्काको मृत्युु


बैशाख २६।ओखलढुंगामा छिमेकी बिच झगडा हुदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा खजिदेम्बा गाउँपालिका वडा नम्बर १ आरुबोटका ६० बर्षिय महेश कुमार खडकाको ज्यान गएको हो ।

गय राती करिब पनै ९ बजे स्थानीय ५० बर्षिय प्रेम बहादुर सुनार बिच झगडा भएको थियो । मापसे सेवन गरेर झगडा गर्दा सुनारको कुटाइ बाट खड्काको घटना स्थलमै मृत्यु भएको प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक गोबिन्द बास्तोलाले जानकारी दिनु भयो ।

सुनारले खडकाको घरमै गएर कुटपिट गरेको प्रहरिको भनाइ छ । झगडामा सुनार समेत घाइते भएका छन । घाइते सुनारको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

सिफारिस

भोजपुरमा खेतबारीमा काम गर्ने बेलामा महामारीले थलिए किसान

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

कक्षा १२ को परिक्षा फल एक महिना भित्रै प्राकशन हुने तयारि

प्रकाशित मिती : २०७७ मंसिर १७ गते , बुधबार

धनकुटामा घरबाट मोटरसाइकल चोरी गर्ने संखुवासभाका युवक पक्राउ

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

संखुवासभा बाट इटहरी जाँदै गरेको बोलेरो धनकुटामा दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १२ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: