. छिमेकीको कुटाइ बाट ८४ बर्षिय वृद्धा गम्भीर घाइते::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १० गते , सोमबार

छिमेकीको कुटाइ बाट ८४ बर्षिय वृद्धा गम्भीर घाइते


 जेठ १० भोजपुर । भोजपुर नगरपालिका -१२ टक्सार दारेगौंडाकि ८४ बर्षिय बृद्धा माथी हात पात भएको छ ।

बिहीवार साझ छिमेकी ४४ बर्षे मिना तामाङद्वारा ८४ बर्षिय महिलाइ कुटपिट गरि घाइते बनाएकी छिन । घाइतेको अहिले जिल्ला अस्पताल भोजपुरमा उपचार भइ रहेको छ ।

चिकित्सकका अनुसार घाइतेक घाटिको हड्डी तीन ठाउँमा भाचिएको बताएका छन । घाटिको उपचार गर्न तत्काल सुबिधा युक्त अस्पताल सुझाब दिइएको छोरा रबिनले बताए । जेठ ६ गते बिहान घरमा एक्लै बसिरहेकी महिलालाइ छिमेकी छिमेकी नरबहादुर तामाङको नेतृत्वमा आएको समुहले कुटपिट गर्न खोजे पछि घर बाट भागेर ज्यान जोगाएकी थिइन । उनी भागे पछि उत्त समुहले उनको गाई बस्तु बाध्ने गोठ भत्काइदिएका थिए । सोही समुहको उत्साहमा बिहिवार साझ देउरानी पर्ने मिनाले कुटपिट गरेको तामाङको भनाइ छ ।

घरमा एक्कै बस्दै आएकी ती महिलाले कुटपिट सम्लग्ता ज्यान मार्ने उद्योगमा उजुरी दिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक कृष्ण बहादुर चन्दले बताउनु भयो । ३ पुस्ता देखि भोगचलन गर्दै आएका जमिनमा बनाइएको टहरा भत्काइदिने १० जना विरुद्ध जिल्ला प्रशासन कार्यलयमा मुद्दा  दर्ता गराएको छोरा रबिनले बताए ।

महिलालाई लखेटेको देखे पछी यसो नगर्न अनुरोध गर्दा उत्त समुहले नमान्दा टहरा भत्काइदिएको प्रत्यक्ष दर्शी अमृत तामाङले बताए गम्भीर घाइते महिलाको उपचारमा लाग्ने सम्पुर्ण खर्च कुटपिटमा संलग्न बेहोर्ने गरि निर्देशन दिएको र ३५ दिन भित्र मृत्यु भए कर्तव्य ज्यान सम्बन्धि कारबाही हुने जानकारी गराएको प्रहरी नायब उपरीक्षक चन्दले बताए । तामाङले भत्काइदिएको टहरा जस्तै निर्माण गरिदिनु पर्ने माग गरेकी छिन । नागरिक आवाज


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

भोजपुरमा आगलागी पीडितलाई मुख्य मन्त्री राई द्वारा सयोग

प्रकाशित मिती : २०७७ चैत्र २९ गते , आइतबार

बिहिवार देखि ३ दिन सम्म वर्षा र हिमपात हुने

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: