. छोराको बन्चरो प्रहार बाट बाबुको मृत्यु::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

छोराको बन्चरो प्रहार बाट बाबुको मृत्यु


बैशाख ३१। घर झगडा परालको आगो भन्ने भनाइलाई ठिक उल्टो गर्दै आफ्नो छोरानै कलन्क बन्दा बन्चरोले हानी बाबुको हत्या गरेका छन ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका ६ का २१ बर्षे बिकास बुढाले आफ्नै बाबू ४६ बर्षका नकुल बुढाको बन्चरोले हानी हत्या गरेको जिल्ला प्रहरी कार्यलय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए ।

अभियुक्त बिकासलाइ पक्राउ गरि थप अनुसन्धान भइ रहेको जि प्र का दैलेखले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: