. जनप्रतिनिधिले एम्बुलेन्स बनाउछु भनेको सवारी प्रहरीको फन्दामा::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ६ गते , बिहिबार

जनप्रतिनिधिले एम्बुलेन्स बनाउछु भनेको सवारी प्रहरीको फन्दामा


प्रदेश १ झापाको बुद्धशान्ति गाउँपालिकाले एम्बुलेन्स बनाउने निर्णय गरेको सवारी साधनलाइ अधिकारिले ब्याक्तिगत रूपमा प्रयोग गरेका छन ।

काठमाडौ कागेस्वरी नगरपालिका मनोहरा नगरपालिका स्थाइ घर भएका प्रुख प्रसासकिय अधिकृत इन्द्रप्रसाद चापागाईं सो गाडी लिएर घर गएको गाउँपालिकाकी उपप्रमुख मिरा भुर्तेलले जानकारी दिइन ।

“श्रीमती बिरामी भएकाले आइतबार आउछु भन्दै शुक्रबार घर काठमाडौ जानू भएको हो । ´´उपप्रमुख भुर्तेलले भनिन ,“जनताका लागि प्रयोगगर्नका लागि एम्बुलेन्स बनाउने निर्णय भएको थियो । लिएर जानू भएछ तर उहाँ सङ्ग सम्पर्क हुन सकेको छौन । ´´

देशभरी कोरोना महामारीका कारण बिरामी परेकालाइ पालिका प्रमुख र उपप्रमुखले प्रयोग गर्ने सवारी हरु एम्बुलेन्सको रुपमा प्रयोग भइरहेको बेला बुद्धशान्तिका प्रशासकिय अधिकृतले चाहिँ आफ्नो निजि काममा प्रयोग गरेका हुन ।

केही दिन अघि पालिका अध्यक्ष रमेश कुमार भुजेलले प्रयोग गर्ने प्र १. ०१-००१ झ २२२२र उपाध्यक्ष मिरा भुजेलले प्रयोग गर्ने मे १ झ १४४ नम्बरको सवारीलाई कोभिडको महामारी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय भएको थियो ।

उता चापागाईंले ब्याक्तीगत काममा प्रयोग गरेको मे १झ १४४ नम्बरको सवारी बिना पास चलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । उपाध्यक्ष भुर्तेलका अनुसार चापागाईं सग सम्पर्क हुन सकेन पछि सो गाडी चालकलाई प्रहरीले गाडी नियन्त्रण लिइएको बताइन । यश बिषयमा बुझन प्रशासकिय अधिकृत चापागाईं सग कुरा हुन सकेन । (संसार न्युज बाट साभार )


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

आफू बस्ने बिल्डिङ बाट खसेर भोजपुरका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

सिद्धकाली अनलाइनले सुरु गर्दै `सिद्वकाली साहित्य ´

प्रकाशित मिती : २०७८ श्रावण १७ गते , आइतबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

लिच्चिको दाना अड्किएर ६ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: