. ठाउँ अभाव भए पछि घरका सदस्यलाई कोरोना नफैलियोस भनेर ११ दिन बसे रुखको टुप्पोमा::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३ गते , सोमबार

ठाउँ अभाव भए पछि घरका सदस्यलाई कोरोना नफैलियोस भनेर ११ दिन बसे रुखको टुप्पोमा


जेठ ३ ।कोरोना भाइरसले संसारलाइ नै त्रासित अनि भयावह स्थिती बनाइ रहेको छ । कतिपय मजदुरहरुको रोजिरोटी समेत गुम्यो गासबाँस को समेत ठेगान लागेको थियो ।

कोरोना भाइरसले ससारलाइ नै गाजी रहेको छ । स्वास्थ केन्द्रको औषधि उपचार भ्याक्सिन पहुँचबारे व्यापक बहस भइ रहेको बेला एउटा सामान्य आधारभुत समस्या तेर्सियको छ । होम आइसोलेसनमा बस्ने ठाउँ अभाव भए पछि नयाँ बहस श्रीजन भएको छ ।

यस्तै भारतको तेलगङ्गा प्रान्तको नालगोण्डा जिल्लामा होम आइसोलेसनमा बस्ने ठाउँ अभाव भए पछि नयाँ बहस श्रीजना भएको छ । सयौं परिवार एउटै कोठामा आइसोलेसनमा बस्न बाध्य छन । चार भित्ता रहेको एउटै कोठामा आइसोलेसनमा बस्न बाध्य छन । एउटै कोठामा भान्सा र सौचालय छन । यस्तो बाध्यता बिच कोरोना संक्रमीत बिरामिले आफू छुट्टै बस्ने ठाउँ समेत पाएका छौनन ।

यहि समस्या बिच नालागोन्डाका कोरोना संक्रमीत बिरामिले आफुलाइ होम आइसोलेसन बस्नकामा बस्नका लागि ठाउँ अभाव भए पछि १८ बर्षिय ती बिद्यार्थी शिबले रुखको टुप्पोमा कोभिड वार्ड बनाए । उनी ११ दिन सम्म रुखको टुप्पोमा आइसोलेसन बसे । अन्य घरका सदस्यलाइ भाइरस नसरोस भनेर उनी रुखको हागामा बासका भाटा बाधेर खाट जस्तो बनाए र ओड्ने अछ्याउने राखेर त्यही बस्न थाले । उनले रुखको टुप्पोमा ११ दिन आइसोलेसनमा बसे मे ४ म कोरोना पुष्टि भए पछि सानो गाउँ कोठानान्डिकोन्डाका सिबलाइ गाउका स्वयंसेवक हरुले आफ्ना घरमा त्यि परिवार बाट बेग्लै बस्न भनेका थिए ।

तर गाउँघरको अबस्था आइसोलेसन केन्द्र अभावको कारण के गर्ने भन्ने दिमागमा केही आएन । तर , लगतै रुखको टुप्पोलाइ आइसोलेसन बस्ने ठाउँ उनलाइ फुरेको उनले बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: