. दाजुको कुटाइ बाट भाइको मृत्यु::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २३ गते , बिहिबार

दाजुको कुटाइ बाट भाइको मृत्यु


बैशाख २३।उदयपुरको त्रीयुगा नगरपालिका ९ मा दाजुको कुटाइ बाट भाइको मृत्यु भएको छ ।

त्रीयुगा नगरपालिका ९ का ५० बर्षिय पुलकित चौधरीले आफ्ना भाइ ३६ बर्षिय खुसिलाल चौधरीको मृत्यु भएको हो ।सोमबार राती ८ बजे सामान्य बिषयमा दाजु भाइ बिच विवाद हुदा दाजुले भाइलाई कुटपिट गरेका थिए । दाजुको कुटाइ बाट घाइते भएका भाइलाइ जिल्ला अस्पताल गाइघाटमा लगिएको थियो । त्यहाँ उपचार हुन नसके पछि थप उपचारका लागि बिराटनगरको गोल्डेन अस्पताल लगि्को थियो । उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार पुलकितलाइ नियन्त्रणमा लिइएर थप अनुसंधान भइ रहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

आज चन्द्र ग्रहण लाग्दै

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

भर्‍याङ बाट लडेर एक युवाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: