. धनकुटामा कोरोनाले लियो तिब्र गति एकै दिनमा ६० जना संक्रमीत::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३ गते , सोमबार

धनकुटामा कोरोनाले लियो तिब्र गति एकै दिनमा ६० जना संक्रमीत


जेठ ३ प्रदेश १। को धनकुटाम कोरोना भाइरसले तीब्र रुप लिएको छ । जिल्लाको विभिन्न ठाउँ निषेधाज्ञा लगाए पनि संक्रमण दरमा केही कम भएको छैन । एक्कै दिनमा ६० जना संक्रमीत थपिएका छन । धनकुटा जिल्ला अस्पतालको ल्याबमा १२८ जनाको पिसिआर परिक्षण गर्दा ३० महिला र ३० पुरुषको रिपोर्ट पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी राजनराज पोखरेलले सिद्धकाली डट कमलाइ जानकारी दिनु भयो ।

धनकुटामा हाल सम्म संक्रमण पुष्टि हुनेको संख्या धेरै हो । पोखरेलका अनुसार धनकुटा नगरपालिकामा १७,चौबिसे गाउँपालिकामा १४,साँगुरिगढी गाउँपालिकामा १३,महालक्ष्मी नगरपालिकामा १०,पाख्रीबास नगरपालिकामा ४ र जोरपाटी गाउँपालिकमा १ जनामा कोरोना पुष्टि पोजेटिभ देखिएको हो ।

साँगुरिगढिमा कोरोना पुष्टि हुनेमा एउटै वडाका १३ जना रहेका छन । धनकुटामा दोश्रो चरणमा कोरोना पुष्टि हुनेको संख्या १९१ पुगेका मध्य २० जना संक्रमण मुक्त भएका छन। दोश्रो चरणको कोरोना फैलिए संगै ३ जनाको मृत्यु भएको स्वास्थ कार्यलय धनकुटाका प्रमुख तुलसी गुरागाइले जानकारी दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

चिकित्सकमाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

वृद्धि भएको शुल्क फिर्ता माग गर्दै विद्यार्थीहरु आन्दोलित

प्रकाशित मिती : २०७७ चैत्र ६ गते , शुक्रबार

सगरमाथा युथ क्लब लाई हराउदै भोजपुर आयोजक टिम सेमिफाइनलमा

प्रकाशित मिती : २०७८ बैसाख ६ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: