. धनकुटामा थपिए एकै दिन ८४ जना कोरोना संक्रमित::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

धनकुटामा थपिए एकै दिन ८४ जना कोरोना संक्रमित


जेठ ५  । प्रदेश नम्बर १ को पहाडी जिल्ला मध्य विकसित सहरमा कोरोना भाइरसले तिब्र रुप लिएको छ ।

धनकुटामा बुधबार एक्कै दिन १६४ जनाको पिसिआर परिक्षण गर्दा ५० पुरुष र ३४ महिला गरि ८४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा परिक्षण गरिएको हो ।

संक्रमण हुनेमा छरथर जोरपाटी गाउँपालिकामा २६,चौबिसे गाउँपालिकामा २२,महालक्ष्मी नगरपालिकामा १८,धनकुटा नगरपालिकामा १२,पाख्रीबास नगरपालिकामा ५ र साँगुरिगढि गाउँपालिकामा १ जना कोरोना संक्रमीत थपिएको जिल्ला अस्पतालको सुचना अधिकारी राजन प्रसाद पोखरेलले जानकारी दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

भोजपुरमा बैशाख २९ गते १२ बजे देखि जेठ १२ गते सम्म निषेधाज्ञा

प्रकाशित मिती : २०७८ बैसाख २८ गते , मंगलबार

कोरोनाको जोखिमको कारण मुस्ताङबासीलाई कष्ठकर बन्दै

प्रकाशित मिती : २०७७ मंसिर ९ गते , मंगलबार

झापा कारागारमा कोरोनाको संक्रमण फैलियो कैदी बन्दी त्रास

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: