. धनकुटामा रुख काट्ने क्रममा रुखले किचेर एक जनाको मृत्यु::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

धनकुटामा रुख काट्ने क्रममा रुखले किचेर एक जनाको मृत्यु


जेठ ११ ।  धनकुटाको महालक्ष्मी नगरपालिकामा आज बिहान रुखले किच्दा एक जनाको मृत्यु भएको छ ।

आज बिहान करिब ९ बजे चेक्रासी जातको रुख काट्ने क्रममा रुख ढलेर किच्दा महालक्ष्मी ७ आन्द्रुङका ३४ बर्षिय पुर्ण कुमार लुम्बाको घटना स्थलामै मृत्यु भएको महालक्ष्मी नगरपालिकाका युवराज गिरिले सिद्धकाली डट कमलाइ जानकारी दिए ।

ठेकी बनाउनका लागि लुम्बा सहित ३ जना समुहमा गएका थिए । सोही क्रममा रुख ढ्ल्ने क्रममा फेद उछिटिएर लाग्दा उनको मृत्यु भएको हो । घटनाको जानकारी पाए पश्चात् प्रहरी चौकी जितपुर र जि प्र का को टोलि घटना स्थलमा गएको छ । मृतको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा लगिएको इलका प्रहरी कार्यलय जितपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

भोजपुरका बिजय थ्री स्टार क्लबमा अनुबन्धित

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

भोजपुरमा एक घरमा आगलागी हुदा अपाङ्ग एक बृद्धको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण २३ गते , शनिबार

लागू औषध अफिम सहित संखुवासभाका एक बृद्व पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ३० गते , शनिबार

बेलायतले केही घण्टामै आफ्ना नागरिक अफगानिस्तानबाट निकालिसक्ने

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

रहिनन कलाकार निशा घिमिरे

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

सिफारिस

भन्सारले बिभागले ६सय ६० जना एजेन्ट माग

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

बिबाहले कोरोना फैलिदै बेहुला र बेहुलाकी आमाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

कोरोनाको कारण एकै परिवारमा ४ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २५ गते , शनिबार

खाने तेलको गिलेनमा लागु औषध बरामद

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: