. धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु


जेठ १३। धनकुटाको पाख्रीबासमा एक कोरोना संक्रमीत  बृद्धाको

मृत्यु भएको छ । स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा पाख्रीबास नपा २ कि ९१ बर्षिय महिलाको कोरोना संक्रमण बाट मृत्यु भएको हो ।

गत आइतबार परिक्षण पिसिआर गराउदा उनमा कोरोना पुष्टि भएको थियो । सोमबार प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी उनको उपचारका क्रममा बिहिबार करिब ७:३० बजे ज्यान गएको उनका पारिवारिक श्रोतले जानकारी दिइएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: