. धरानमा प्रहिलो पटक खुल्ला जिम सञ्चालनमा आउदै::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

धरानमा प्रहिलो पटक खुल्ला जिम सञ्चालनमा आउदै


बैशाख २६ । प्रदेश नम्बर १ को धरानमा आउटडोर जिम सञ्चालनमा आउने भएको छ । धरान १८ शिव मार्ग स्थित खुल्ला जिम सञ्चालनम ल्याउने भएको हो ।

हिजो धरान उपमहानगरका नगर प्रमुख तिलक राई र सोही वडाका वडा अध्यक्ष प्रबिण राइले आउटडोर जिमको उद्घाटन गरेका छन । शिबमार्ग स्थित खुल्ला जग्गामा पार्क सहितको आउटडोरको जिम निर्माण कार्य सुरु गरिएको वडा अध्यक्ष राइके बताए । राइका अनुसार टुइस्टर ,राइड(साइकिलिङ) ,पुल चेयर ,पुल अप,रबत्रब्यान्ड लगाएतका ११ किसिमका जिम राखिने छ्न ।

साथै उहाले उक्त स्थानमा टायल्स बिछ्याउने ब्याक्ती जडान गर्ने,फलामे जडित बस्ने ठाउँ,केटाकेटिको लागि पिङ ,ह्याबिङ,सेटाअप गाडेन बनाउन बाकी रहेको बताए । सो जिमका लागि चालू आर्थिक ७७/७८मा १८ नम्बर वडाका लागि २२ लाख बजेट परेको थियो । उक्त बजेटबाट पार्क सहितको आउटडोर जिमको अवधारणा वडाले ल्याएको उनको भनाइ छ ।

धरानमा पहिलो पटक पार्क सहितको आउटडोर जिम सञ्चालनमा ल्याउदा मनिङवाक गर्न चाहने धेरै लामो बाटो हिड्न नसक्ने जेष्ठनागरिकलाई फाइदा हुने बताए । साथै जुनसुकै उमेरका मानिसले पनि जिम गरेर आफ्नो शरीर स्वस्थ रहने बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

शुक्रवार प्रदेश १ को कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: