. नेपालमा नयाँ कोरोना संक्रमितको घट्दो दर::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

नेपालमा नयाँ कोरोना संक्रमितको घट्दो दर


भोजपुर जेठ १।  नेपालमा नयाँ कोरोना संक्रमितको संख्या केही कम हुँदै गएको छ । एक्कै दिन ९ हजार भन्दा बढीमा संक्रमणम हुने गरेको भए पनि हिजो शुत्रबार ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको हो ।

देशको अधिकाम्स भागमा लगाइएको निषेधाज्ञा र स्व्ाास्थ्य मापदण्ड गरिएको कडाइले कोरोना संक्रमण थप वृद्धि नहुने देखिएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयलेका अनुसार देश भरका प्रयोगशालामा २०८४८ जनाको पिसिआर र एण्टिजोन प्रबिधी बाट कोरोनाको परिक्षण गरिएको थियो ।

पिसिआर बिधि बाट गरिएको परिक्षणमा ८ हजार ४ सय ६७ र एण्टिजोन प्रबिधि बाट गरिएको परिक्षणमा ५३ जना संक्रमीत थपिएका थिय । बिहिवार २१४ जना संक्रमितको मृत्यु भएको थियो भने त्यस पश्चात् गत २४ घण्टामा थप २०३ जना संक्रमितको मृत्यु भएको हो ।

नेपालमा हाल सम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ । अहिले सम्म नेपालमा कोरोना सकृय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ । तस्तै शुक्रबार देशभर ६ हजार १ सय ३५ जना संक्रमण मुक्त भएका छन भने ,यो सहित नेपालमा ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ ।यस्तै निको हुनेको कुल संक्रमितको संख्या ७४.५ प्रतिशत हो ।

काठमाडौ उपत्यकामा थप ३ हजार कोरोना सन्क्रमित थपिएक छन भने ,उपत्यकाको तीन जिल्ला मध्य काठमाडौमा २ हजार ४ सय ९८ र भत्तपुरमा ३३५,ललितपुरमा ५५६ गरि थप ३ हजार ३ सय ४९ जना थपिएका हुन । अहिले १ हजार ३३४ जना आसियुमा र ३७१ जना संक्रमितको भेनन्टिलेटरमा उपचार भइ रहेको छ ।

 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

लिच्चिको दाना अड्किएर ६ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २० गते , बिहिबार

आफू बाँचेपो रिपोर्टिङ गरिन्छ

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: