. पछिल्लो २४ घण्टामा हाल सम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २३ गते , बिहिबार

पछिल्लो २४ घण्टामा हाल सम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि


बैशाख २३।पछिल्लो २४ घण्टामा आज ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ मन्त्रालयका अनुसार बिहिवार सार्बजनिक गरेको तथ्यांक अनुसार नेपालमा हाल सम्मकै उच्च संक्रमित देखिएको हो । हिजो ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको थियो ,भने ५६ जनाको मृत्यु भएको थियो ।

दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ । धेरै जसो जिल्लामा निषेधाज्ञा भएको छ । आज २४ घण्टामा ५४ जनाको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

धरानमा बन्दाकर्ता र मजदुर बिच झडप

प्रकाशित मिती : २०७७ माघ २२ गते , बिहिबार

१५ हजार मेट्रिकटन रासायनिक मल उत्तरी नाकाबाट नेपाल ल्याइँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

सिफारिस

इटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २५ गते , बुधबार

राष्ट्रियसभा सदस्यमा निर्वाचित देवकोटाले आज सपथ लिदै

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भन्सारले बिभागले ६सय ६० जना एजेन्ट माग

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: