. पत्रकार महासङ्घका अध्यक्ष चडेको कार दुर्घटना::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

पत्रकार महासङ्घका अध्यक्ष चडेको कार दुर्घटना


जेठ १२। दाङ नेपाल पत्रकार महासङ्घक केन्द्रिय अध्यक्ष बिपुल पोखरेल चढेको गाडी दाङको तुलसीपुरमा दुर्घटनामा परेको छ । तुलसीपुरको उद्योग बाणिज्य संघ जाने सडक चोकमा रा १ च ९५५ नम्बरको जिपले ३-०१० २२ च ९२२६ नम्बरको कारलाइ ठक्कर दिदा केन्द्रिय अध्यक्ष संगै कारमा रहेका नेपाल पत्रकार महासङघ दाङका पुर्ब अध्यक्ष सुदिप गौतम घाइते हुनु भएको छ ।

नेपाल पत्रकार महासङ्घ दाङका पुर्ब अध्यक्ष गौतमको टाउकोमा चोट लागेको छ । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरि कार्यलय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिनु भएको छ । ठक्कर दिने कारलाइ इलाका प्रहरी कार्यलय तुलसीपुरमा राखिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

बिश्वकै पहिलो १८ जिबि र्‍याम भएको स्मार्ट फोन सार्बजनिक

प्रकाशित मिती : २०७७ फागुण २३ गते , आइतबार

मध्य रातमा मनाङ केन्द्र बिन्दु भुकम्प गयो

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

सिफारिस

प्रधानमन्त्री देउवाद्वारा तीजको शुभकामना

प्रकाशित मिती : २०७८ भाद्र २४ गते , बिहिबार

धारिलो हतियार प्रयोग गरि एक युवाको हत्या

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: