. प्रतिनिधि सभाका १८ जना र राष्टिय सभाका १ जना सांसद मा कोरोना भाइरस पुष्टि::Online News
असार २, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २५ गते , शनिबार

प्रतिनिधि सभाका १८ जना र राष्टिय सभाका १ जना सांसद मा कोरोना भाइरस पुष्टि


बैशाख २५। प्रतिनिधि र राष्टिय सभाका गरि १९ जना सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

२२,२३ र २४ गते गरिएको पिसिआर परिक्षणमा प्रतिनिधि सभाकाअ १८ र राष्टिय सभाका १ जना सा०सद को रिपोर्ट पोजेटिभ आएको सांसद सचिवालयले जनाएको छ ।

यस्तै सांसद बाहेक संसद सचिवालयका कर्मचारी ,मर्यादापालक,स्वकिय सचिब,सुरक्षा कर्मी सांसदमामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्बेलन केन्द्र आइसिसिका गरि १४१ जना कर्मचारीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको देखिएको छ ।

२ सय ५ जना सांसद र अन्य १ हजार ३० जना गरि कुल १ हजार २ सय ३५ जनाको पिसिआर परिक्षण गर्दा सांसद सहित १ सय ६० जनामा कोरोना पोजेटिभ देखिएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बुधबार भोजपुरमा थपिए २४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

अहिले सम्म कोशी ब्यारेजको १२ ढोका खुल्ला

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: