. प्रदेश नम्बर १ मा आज ७९९ जनामा कोरोना पुष्टि::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २३ गते , बिहिबार

प्रदेश नम्बर १ मा आज ७९९ जनामा कोरोना पुष्टि


प्रदेश नम्बर १ मा आज थप ७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा मोरङमा ३३७,झापामा १७८,सुनसरीमा १४५,ताप्लेजुङमा ४९,संखुवासभामा १४,इलाममा ११,उदयपुरमा ८,तेह्रथुममा ५ ,धनकुटा र पाचथरमा २/२,भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा कोरोना देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको बिराटनगरमा ११७ महिला र १६६ पुरुष सहित २८३ जनामा संक्रमण देखिएको छ । बुढिगङ्गामा १३,सुन्ददहरैचामा ९,बेलबारिमा ७,रङ्गेलिमा ६,कटहरिमा ५,केराबारिमा ३,धनपालथान ,रतुवामाइ र पथरी शनिस्चरे २/२,मिल्लाजुङ,ग्रामथान,उर्लाबारी ,शुनबर्षि र स्थानीय तह नखुलेका १/१ जनामा पुष्टि भएको छ ।

उता सुनसरिको धरानमा ५९,इटहरीमा ४३,देवाङ्गन्ज र दुहबीमा ९/९,बर्हाक्षेत्र ६,इनरुवा र कोशिगाउपालिकामा ५/५ ,गढिमा ३,बर्जु र रामधुनिमा २/२,हरिनगर र भोक्राह नरसिंहमा १/१ जना संक्रमीत थपिएका छन । झापाको दमकमा ५८,कमलगाउपालिकामा २२,बिर्तामोडमा २०,मेचिनगरमा १९,गौरिजङ्जमा १७,भद्रपुर र कन्काइमा १२/१२ शिबसताक्षिमा ६,बुद्ध शान्ति र अर्जुनधारमा४/४,गौरदहमा २,झापा गाउँपालिका र स्थानिय तह नखुलेका १/१ जना र ताप्लेजुङको फुङलिङमा ४९ जनामा कोरोना देखिएको छ ।

यस्तै उदयपुरको त्रीयुगामा ४,उदयपुरगढिमा २,कटाहरी र बेलकामा १/१,संखुवासभाको चैनपुरमा ७,खादबारिमा ५,मादी र स्थानीय तह नखुलेका१/१ ,इलाममा ८ चुलाचुलीमा२,र रोङमा १,तेह्रथुमको म्याङ्लुङमा ५,धनकुटाको छरथर र सहिद भुमीमा १/१,पाचथरको मिक्लाजुङ र फागुन्न्दमा १/१ र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार ९ सय २० पुगेको छ । प्रदेश नम्बर १ मा आज १ हजार ७५१ जनाको पिसिआर परिक्षण गर्दा ३३० महिला र ४६१ पुरुषको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

भोजपुरमा गत सालको भन्दा यस बर्ष सुन्तला खेतिमा ह्रास

प्रकाशित मिती : २०७७ फागुण ७ गते , शुक्रबार

संखुवासभा फेरि पनि निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

भोजपुर सदरमुकाममा आगलागी १ घर जलेर पुर्ण रुपमा नष्ट

प्रकाशित मिती : २०७७ माघ १९ गते , सोमबार

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: