. प्रदेश नम्बर १ मा हाल सम्मकै बढी कोरोना संक्रमीत::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

प्रदेश नम्बर १ मा हाल सम्मकै बढी कोरोना संक्रमीत


जेठ ५ । प्रदेश १ मा २ हजार ७ सय ५३ जनाको पिसिआर परिक्षण गर्दा ५ सय ४३ महिला र ७ सय ५५ जना पुरुष गरि जम्मा गरि १ हजार २ सय ८८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो दैनिक संक्रमण दर हाल सम्मकै उच्च हो ।

संक्रमण हुनेमा मोरङमा ४८१,झापामा ३३८,सुनसरिमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३,खोटाङमा २९,पाँचथरमा १६,संखुवासभामा १४,इलाममा १२,भोजपुरमा ७,उदयपुरमा ४,ओखलढुंगा र तेह्रथुममा १/१ जना र प्रदेश १ बाहिरका ५६ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

यस्तै मोरङको बिराटनगरमा ३५५,पथरी शनिश्चरे ३०,बुढी गङ्गामा १३,उर्लाबारीमा ११,कटहरिमा ६,लेटाङ र बेलबारिमा ५/५,सुनबर्षी ,धनपालथान र मिक्लाजुङम ३/३,ग्रामथान, रङ्गेली र केराबारिमा १/१ र स्थानीय तह नखुलेको २ जना रहेका छन । झापाको दमकमा ८२,मेचिनगरमा ६५,बिर्तामोड ४६,भद्र्पुरमा ३५,अर्जुनधारामा २६,बुद्धशान्ति २०,कन्काइमा १७,शिबसताक्षिमा ८,ब्रहादसिमा ६,गौरिगञ्जमा ५, कचनकबल र कमलमा ४/४,गौरादहमा २,हल्दिबारी र झापा गा पा मा १/१ र स्थानीय तह नखुलेका ६ जना रहेका छन ।

यस्तै सुनसरी इटहरीमा ६६,धरानमा ५७,दुहबीमा १५,रामधुनी र बर्‍हाक्षेत्रमा ६/६,देवानगञज र इनरुवामा ५/५ ,बर्जुमा ४,हरिनगर र गढिमा १/१ र स्थानीय तह नखुलेका ३ जना रहेका छन । धनकुटाको छरथरमा २६,चौबिसेमा २२,महालक्ष्मीमा १९,धनकुटामा न पा मा १३,पाख्रीबास नपा मा ५ सागुरगढी र स्थानीय तह नखुलेका १/१ जना रहेका छ्न । ताप्लेजुङको फुङलिङमा ६०,मरिङदेङमा ९,पाथिभरा याङबरक मिक्वाखोला ,फत्ताङलुङ ,श्रीजगा र सिदिनवाबामा १ र स्थानिय तह नखुलेका ९ जना रहेका छ्न। खोटाङको रावाबेसिमा १५,जन्तेढुङ्गामा १३ र स्थानीय तह नखुलेका १ जना रहेका छन । पाचथरको मिक्लाजुङमा १५,कुम्बाएकमा १,संखुवासभाको ८,खादबारिमा ५,धर्मादेबिमा १ इलामको सुर्योदयमा ५,मान्सेबुङमा ४,इलाम नपामा २ र रोङमा १ रहेका छन ।

यस्तै भोजपुरको भोजपुर नगरपालिकामा २,ट्यामकेमयुङमा १,स्थानीय तह नखुलेका ४ जन रहेका छन । उदयपुरको उदयपुरगढी ,चौदण्डगढी ,बेलका र स्थानीय तह नखुलेका १/१ जना र तेह्रथुमको लालीगुराँसमा १ , ओखलढुंगामा १ जना र प्रदेश १ बाहिरका ५६ जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ४७ हजार ८ सय ६८ पुगेको छ । संक्रमीत भएका मध्य ३१ हजार ५ सय ७३ जना संक्रमण मुक्त भएका छ्न । आज मात्रै २२४ जना संक्रमणमुक्त भएका छन । सकृय संक्रमितको संख्या १५ हजार ५ सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

लागू औषध अफिम सहित संखुवासभाका एक बृद्व पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ३० गते , शनिबार

बेलायतले केही घण्टामै आफ्ना नागरिक अफगानिस्तानबाट निकालिसक्ने

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

रहिनन कलाकार निशा घिमिरे

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

धनकुटाको रुद्रबारिबा २ वटा बस एक आपसमा ठोकिदा ७ जना घाइते

प्रकाशित मिती : २०७८ बैसाख १६ गते , बिहिबार

भोजपुरमा २ केजि गाजा सहित एक ब्याक्ती पक्राउ

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

सिफारिस

संखुवासभामा कोरोना भाइरस बाट थप एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

खुकुरी प्रहार बाट ६७ बर्षिय वृद्धको मृत्यु ।         

प्रकाशित मिती : २०७८ श्रावण ६ गते , बुधबार

एक बिश्वबिध्यालले बेच्यो ३६ हजार नक्कली डिग्री

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: