. प्रदेश १मा ७५१ जनामा कोरोना संक्रमण पुष्टि ८४ जना संक्रमण मुक्त भएका छन::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

प्रदेश १मा ७५१ जनामा कोरोना संक्रमण पुष्टि ८४ जना संक्रमण मुक्त भएका छन


प्रदेश नम्बर १ मा गत २४ घण्टामा १ हजार ६ सय ३० जनाको पिसिआर परिक्षण गर्दा ७५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमणहुनेमा मोरङमा ३५१,सुनसरिमा २१२,झापामा ४४,धनकुटामा ४२,तेह्रथुममा २५,उदयपुरमा १४,इलाममा ४ ,संखुवासभामा २ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

यस्तै मोरङको बिराटनगरमा २४५,सुन्दरहरैचामा ४९,बेलबारिमा १३,बुढिगङ्गामा ११ ,धनपालथान रङ्गेलिमा ४/४ ,जदाह र रतुवामाइमा ३/३ ,सुनबर्षी ,ग्रामथान ,लेटाङ र पथरी शनिश्चरे २/२ ,कटहरिमा १ र स्थनिय तह नखुलेका ८ जनामा संक्रमण देखिएको हो । उता सुनसरीको इटहरीमा १०८,धरानमा ४६,इनरुवामा २०,दुहबिमा १२,भोक्राह नरसिंहमा ७,ब्रह्माक्षेत्र र रामधुनिमा ४/४,गढी ,बर्जु,देवागञ्ज र कोशिगाउपालिकामा २/२ जना र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै झापाको दमकमा ३६,गौरादह ,मेचिनगर र झापा गाउपालिका १/१ स्थानीय तह नखुलेका ५ जना संक्रमीत भएका छन । धनकुटाको चौबिसेमा १६,धनकुटा नपामा १५,छरथरमा ४,शहिदभुमी ३,सागुरगढी ,महालक्ष्मी , पाख्रीबास र स्थानिय तह नखुलेका १/१ जनामा देखिएको हो । तेह्रथुमको म्याग्लुङ्म्मा १७,लालिगुरास ७,फेदापमा १,उदयपुरको त्रीयुगामा ६,बेलकामा ५,उदयपुर गढी र चौदगण्डि र स्थानीय तह नखुलेका १/१ जनामा ,इलामको चुलाचुली ३,इलाम न पा मा १,संखुवासभाको धर्मदेबी र स्थानिय तह नखुलेका १/१ जनामा कोरोना पुष्टि भएको हो ।

पाचथरको मिक्लाजुङमा १,ओखलढुंगामा १ र प्रदेश १ बाहिरका ५५ जनामा कोरोना भाइरस पुष्टि भएको हो । यो संगै प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ४२हजार ६०७ जना रहेका छन । यस्तै प्रदेश १ मा ८४ जना संक्रमण मुक्त भएका मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

एम्बुलेन्समा लागु औषध १०० किलो गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

होटल भित्र लगेर जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: