. प्रदेश १ मा आज ६०७ जना कोरोना संक्रमीत ,सक्रिय संक्रमीतको संख्या ३ हजार ३५७ रहेको छ::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २० गते , सोमबार

प्रदेश १ मा आज ६०७ जना कोरोना संक्रमीत ,सक्रिय संक्रमीतको संख्या ३ हजार ३५७ रहेको छ


२० बैशाख २०७८। प्रदेश १ मा आज १ हजार ३३० जनाको पिसिआर परिक्षण गर्दा २७७ महिला ३३० पुरुषको गरि ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण हुनेमा मोरङमा २८२,झापामा १५१,सुनसरीमा १०१,उदयपुरमा ११,धनकुटामा ८,इलाममा ७ ,संखुवासभामा ६,खोटाङमा ३,पाँचथर,ताप्लेजुङ ,भोजपुर र तेह्रथुममा १/१ जना र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ९ सय ४१ पुगेको छ । जसमध्ये ३० हजार ७९ जना संक्रमण मुक्त भएका छन । सकृय संक्रमितको संख्या ३ हजार ३ सय ५७ रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

प्रदेश १ को कोरना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

भोजपुरमा थप २६ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

कोशी ब्यारेज बाट हामफालेका एक ब्याक्तीको सकुशल उद्वार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

धनकुटामा थपिए एकै दिन ८४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: