. प्रदेश १ मा कोरोना बाट मृत्यु हुने स्वास्थ संस्थाका कर्मचारीलाई २५ लाख क्षतिपूर्ति दिइने::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २२ गते , बुधबार

प्रदेश १ मा कोरोना बाट मृत्यु हुने स्वास्थ संस्थाका कर्मचारीलाई २५ लाख क्षतिपूर्ति दिइने


बैशाख २२।प्रदेश १ सरकारले कोरोना भाइरस बाट मृत्यु हुनेहरुको परिवारलाई प्रती परिवार २५ लाख रुपैया क्षतिपूर्ति स्वरुप दिने भएको छ ।

बिराटनगर तथा प्रदेश सरकारको मातहतमा सम्पुर्ण अस्पतालको कोभिड १९ उपचार केन्द्र र कोभिड वाडमा खटिने सम्पुर्ण कर्मचारीलाई मध्यनजर गर्दौ यो निर्णय गरेको हो ।कोभिड १९ का बिरामिहरु को उपचार गर्ने स्वास्थकर्मी ,बिरामी ओसारपसर एम्बुलेन्स चालक,सरसफाइका लगाएत अन्य स्वास्थसस्थामा कार्यरत शब ब्यवस्थापन कर्मचारिलाइ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले कोभिड १९ को पहिचान निदान उपचार तथा प्रदेश सरकारले तोकेको सरकारि तथा निजि अस्पतालमा उपचार गर्दा लागेको सम्पुर्ण खर्च प्रदेश सरकारले ब्यहोर्ने ,कोभिड १९ बाट संक्रमित भइ होमआइसोलेसनमा बस्न नसक्ने अबस्थामा होटलमा बस्दा लागेको सबै खर्च प्रदेश सरकारले ब्यहोर्ने निर्णय गरेको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: