. प्रदेश १ मा थपिए ७२५ जना कोरोना संक्रमित::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २४ गते , शुक्रबार

प्रदेश १ मा थपिए ७२५ जना कोरोना संक्रमित


बैशाख २४/२०७८। प्रदेश नम्बर १ मा आज थप ७२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा मोरङमा ३५७,झापामा १४९,सुनसरीमा ११२,उदयपुरमा १५,धनकुटामा १४,संखुवासभामा १३,इलाममा ९,ताप्लेजुङमा ७ खोटाङमा ६,भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ४१ जनामा कोरोना पुष्टि भएको समाजिक बिकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको बिराटनगरमा २७५,सुन्दरहरैचामा १५,उर्लाबारीमा ११,बेलबारी र बुधिगङ्गामा ८/८,धनपालथान कटहरी र पथरीशनिस्चरेमा ७/७,रतुवामाइमा ७,मिक्लाजुङमा ३,जदाह,ग्रामथान र सुनबर्षि र स्थानिय तह नखुलेको २/२ जना रङ्गेली ,केराबारी,लेटाङ र कानेपोखरिमा १/१ जनामा कोरोना देखिएको हो ।

यस्तै झापाको बिर्तामोडमा २७,दमकमा २३,कन्काइ र भद्रपुरमा २०/२० जना,गौरादहमा ९,कमल गाउँपालिका ७,अर्जुनधारामा ५ ,शिबसताक्षिमा २,गौरिगन्जमा १, यस्तै सुनसरीको इटहरीमा ५६,धरानमा ३२,इनरुवामा ९,दुहबिमा ७,देवानगन्जमा ३,बर्जुमा २ रामधुनी र कोशिगाउपालिकामा १/१ जनामा कोरोना देखिएको हो ।

उदयपुरको त्रीयुगा नगरपालिकामा १३,बेलका र चौदण्डिमा १/१ ,धनकुटाको धनकुटा नगरपालिकामा १३र स्थानीय तह नखुलेका १ जना रहेका छ्न । संखुवासभाको खादबारिमा ११,चैनपुर र स्थानिय तह नखुलेका १/१ जना इलामको इलाम नगरपालिकामा ६,सुर्योदयमा २ र चुलाचुलिमा १,ताप्लेजुङको फुङलिङमा ५ र पाथिभरामा २,खोटाङको साकेला गाउँपालिकामा ६,भोजपुरको आमचोक गाउँपालिकामा १, तेह्रथुमको आठराइमा १ जना र प्रदेश १ बाहिरका ११ जनामा कोरोना भाइरस देखिएको मन्त्रालयले जनाएको छ ।

आज प्रदेश १ मा १ हजार ५९९ जनाको पिसिआर परिक्षण गर्दा ७२५ जनामा कोरोना पुष्टि भएको हो । प्रदेश नम्बर १ मा सकृय संन्क्रमितको संख्या ५ हजार ९३३ रहेको मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

प्रदेश १ मा कोरोनाको संक्रमण दर घट्यो ४९२ जनाको पिसिआर

प्रकाशित मिती : २०७७ मंसिर २० गते , शनिबार

अज्ञात व्यक्तिद्वारा विद्यालयमा तोडफोड

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

भोजपुरमा निषेधाज्ञा हटाइयो कोरोना संक्रमण दरमा केही कमि आएन

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: