. प्रदेश १ मा थप १०२७ जना कोरोना संक्रमीत::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

प्रदेश १ मा थप १०२७ जना कोरोना संक्रमीत


प्रदेश १ मा २ हजार २ सय २० जनाको पिसिआर परिक्षण गर्दा ४३० महिला र ५९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा थप १ हजार २७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण हुनेमा मोरङमा ४७२,झापामा २२८,सुनसरिमा १०२,इलाममा ४०,ताप्लेजुङमा २६,संखुवासभामा २३,खोटाङमा १४,ओखलढुंगामा १० ,तेह्रथुम र उदयपुरमा ८-८,धनकुटामा ३,भोजपुरमा २,पाचथरमा १ र प्रदेश १ बहिरका ८० जनामा संक्रमण देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४हजार २ सय २५ पुगेको छ । संक्रमीत भएका मध्य ३० हजार ८ सय ५६ जना सक्रमित संक्रमण मुक्त भएर घर फर्केका छन । सक्रिय संक्रमितको संख्या १२ हजार ७२१ पुगेको मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

रुखको हाँगाले लाग्दा २२ बर्षे युवकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

प्रदेश नम्बर १ मा ब्राउन सुगर सहित १ जना पक्राउ

प्रकाशित मिती : २०७७ चैत्र २२ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: