. प्रदेश १ मा हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ७३५ पुगेको छ::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

प्रदेश १ मा हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ७३५ पुगेको छ


प्रदेश नम्बर १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बार ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । २ महिला र ५ पुरुषको ज्यान गएको हो । केहिदिन देखि यता मृत्यु हुनेको संख्या कम हुँदै गएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

सामाजिक बिकास मन्त्रालय प्रदेश १ को तथ्यांक अनुसार झापामा १,मोरङमा १,सुनसरिका ३र संखुवासभामा २ जनाको मृत्यु भएको हो । कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या २१४ महिला र ५२१ पुरुष गरि जम्मा ७३५ पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४९ हजार ५८० पुगेको छ । ३२ हजार ९ जना संक्रमण मुक्त भएका छन । सकृय संक्रमितको संख्या १६ हजार ८३६ पुगेको मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सिफारिस

भन्सारले बिभागले ६सय ६० जना एजेन्ट माग

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

भोजपुरका व्यावसायिक : भन्छन उत्साहजनक ब्यापार छैन

प्रकाशित मिती : २०७८ असार २२ गते , मंगलबार

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एउटै जग्गा दुईजनालाई बेच्न खोज्दा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण २३ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: