. प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार


जेठ १४। सुनसरीमा हतियारधारी युवाको एक समुहले धरानमा रहेको अस्थाई प्रहरी चौकिमा प्रबेश गरि बिहिवार साझ प्रहरी माथी आक्रमण गरेका छन ।

आक्रमणमा अस्थाई प्रहरी चौकी धरान १५ का इन्चार्ज प्रहरी सायक निरीक्षक सुमन दाहाल र हवल्दार बिजय यादब घाइते भएका छन । स्थानिय बासिका अनुसार धरान ३ का प्रशान्न लिम्बु भन्ने एक युवा र एक युवती फोनमा धम्की दिएको बिषयमा प्रहरिलाइ जानकारी गराउन चौकी आएका थिए । तत्कालै केही युवाहरुको टोलि आएर उनिहरुमाथी आक्रमण गर्न थालेका थिए ।

उनिहरुलाइ जोगाउदा प्रहरी माथिनै आक्रमण गरेका थिए । जाहेरी दिन आएका ब्याक्ती सङ्ग प्रहरी दाहालले जानकारी लिइरहेको बेला एक्कासि युवा प्रबेश गरि खुकुरी प्रहार गरेका थिए ।

आक्रमणधारिले खुकुरी प्रहार गर्दा समात्न खोज्ने क्रममा असही दाहालको बायाँ हातमा चोट सामान्य लागेको छ । दाहालको धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरिले उजुरी गर्न आएका दुबैलाई जोगाएको थियो । उनिहरुलाइ फोनमा धम्कि दिनेहरुलेनै आक्रमण गरेको र उनीहरुको खोजी कार्य भइ रहेको प्रहरी निरीक्षक हेमराज वलिले जानकारी दिए ।

धरान १५ को वडा कार्यलय सामुन्ने रहेको चौकी भित्रै साझ ७:३० बजे आक्रमण भएको वडा नम्बर १५ का वडा अध्यक्ष नरेशकुमार इवारमले जानकारी दिए । उक्त प्रहरी चौकिमा प्रहरी सायक निरीक्षकको टोलिमा ४ प्रहरी कार्यरत थिए । रिपोर्टस क्लब

 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

कोटा र कोठामा फरक छ ,दलितको योग्यता माथी प्रश्न गर्ने को हो?

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

पुलिक बेच्न हिडेका ३ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

सिफारिस

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

शुक्रवार प्रदेश १ को कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

कोरोना भाइरसको संक्रमीत संख्या एक लाख नाघेको छ

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सरकारले मासिक वृद्धा भत्ता ३३.३३३ प्रतिशतले बढाएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: