. बाल बिकास केन्द्रका शिक्षकको तलब मासिक न्यूनतम १५ हजार::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

बाल बिकास केन्द्रका शिक्षकको तलब मासिक न्यूनतम १५ हजार


सरकारले प्रारम्भिक बाल बिकास केन्द्रका शिक्षकको तलब बढाएर न्युनतम १५ हजार रुपैया पुर्याएको छ अहिले पारिश्रमिक बढाएर मासिक ८ हजार पुर्याइएको र सम्बन्धित पालिकाले थप गरेर न्युनतम १५ हजार रुपैया पुर्याउने ब्यबस्था गरेको अर्थ मन्त्री बिष्णु पौडेलले बजे,भाषण मार्फत जानकारी दिनु भयो ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलय बालुवाटारमा अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक बर्षका लागि बजेट भाषण गरिरहनु भएको छ । चारैतिर बिरोध भएपनि सरकारले आज अध्यादेश मार्फत आउदो आर्थिक बर्ष ७८/७९ को लागि बजेट सार्बजनिक गरिरहेको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: