. बिबाहले कोरोना फैलिदै बेहुला र बेहुलाकी आमाको मृत्यु::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

बिबाहले कोरोना फैलिदै बेहुला र बेहुलाकी आमाको मृत्यु


झापाको गौरादह नगरपालिका -४ को एक विवाह घरमा कोरोना संक्रमण देखिँदा बेहुला र बेहुलाको आमाको भएको छ ।

संक्रमण बाट गौरादह ४ खङटाका ३० बर्षे बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको हो । स्वास्थ साखाका गोबिन्द श्रेष्ठका अनुसार संक्रमीत सन्तोषको गए राती १२:४५ बजे बिराटनगर स्थित कोशी कोभिड १९ उपचार केन्द्र उपचारका क्रममा मृत्यु भएको हो । गत बैशाख २४ गते देखिनै उनी उपचारमा थिए । यश अघि बैशाख २३ गते आमा शान्तिदेबिको उपचार क्रममा मृत्यु भएको थियो ।

बैशाख १५ गते बिबाह भएको थियो । बिवाह भएको केही दिनमै उनका ५ जनाको पुरै परिवारनै सन्क्रमित भएका थिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

सिफारिस

संखुवासभामा कोरोना भाइरस बाट थप एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

झापामा सवारी दुर्घटना २ जनाको मृत्यु ४ जना घाइते

प्रकाशित मिती : २०७७ फागुण १९ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: