. बुद्धशान्ति गाउँपालिकाको कर्मचारीको मोटरसाइकल ठक्करको कारण मृत्यु::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

बुद्धशान्ति गाउँपालिकाको कर्मचारीको मोटरसाइकल ठक्करको कारण मृत्यु


बैशाख २६। शुक्रबार साझा झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा भएको दुर्घटना परि सोही गाउँपालिकाका कर्मचारी दिपक नेपालको मृत्यु भएको छ ।

उनलाइ मोटरसाइकलले ठक्कर दिइएको थियो । दुर्घटनापनि गम्भीर घाइते भएका उनलाइ बिर्तामोडको बिएण्सी अस्पताल लगिएको थियो अस्पतालले मृत घोषणा गरेको थियो।

ठक्कर दिने मोटरसाइकल र चालक फरार रहेको फरार अभियुक्तको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यलय बुधबारेले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: