. बेलायतमा पनि फैलियो इन्डियन कोरोना भाइरस::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ३० गते , बिहिबार

बेलायतमा पनि फैलियो इन्डियन कोरोना भाइरस


लण्डनमा पछिल्लो समय भारत बाट तिब्र रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरिएन्टका कारण बेलाएतमा पनि संक्रमण दर बढ्न थालेका छन ।

कोरोना भाइरसको डबल म्युटेन्ट भेरिएन्ट बाट संक्रमीत हुनेको संख्या बढन थाले पछि लकडाउन खुकुलो पार्ने भनिएको बेलाएत सरकारको योजना प्रभावित हुने बताइएको छ । आगमी सोमबार देखि बेलाएत सरकारले लकडाउन खुकुलो पार्ने तयारी गरिरहेको इन्डियन भेरिएन्ट फैलन थाले पछि उत्त योजना प्रभाबित हुने बिज्ञय हरुले बताए ।

बेलायती प्रधानमन्त्री बेरिस जोनसनले समेत बुधबार साम्सदमा बि .१६२७.२ नामको डबल म्युटेन्टे भेरिएन्टका कारण चिन्ता बढिरहेको बताएका थिए । इन्डियन भेरिएन्ट फैलन थाले पछि आपतकालीन बैज्ञानिक परामर्श समुहको बैठक बिहिबार बस्दै छ । बेलायती मिडियाका अनुसार नयाँ भेरिएन्ट रोकथामका लागि सरकारले अर्कि तयारी गर्न सक्ने बताएका छन ।

नयाँ भेरिएन्टका कारण दुई हप्ता अघि मात्रै २०२ जना संक्रमीत भएका थिए । उत्त संख्या एक सातामै ५२० पुगेको थियो । बेलायती भेरिएन्टको असर कम हुँदै गर्दा इन्डियन भेरिएन्टका कारण चिन्ता बढेको अधिकारी हरुको प्रतिक्रिया छ ।

बेलायत सरकारले मे १७ देखि अधिकाम्स क्षेत्रमा हिडडुल गर्न पाइने साथै प्रतिबन्ध खुकुलो बनाउने निर्णय गरेको थियो । तर नया भेरिएन्ट फैलन थाले पछि लकडाउन कडा पार्न सनिने बिज्ञहरुले बताएका छन । इन्डियन भेरिएन्टको असर बेलायत र दक्षिण अफ्रिकामा समेत फैलिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

चिकित्सकमाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: