. बेहुला बेहुलीमा कोरोना देखिए पछि पुरै गाउँनै शिल::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

बेहुला बेहुलीमा कोरोना देखिए पछि पुरै गाउँनै शिल


बैशाख २६। संखुवासभाको मादी नगरपालिका ३ मा बैशाख २३ गते भएको बिवाहामा नब दाम्पती जोडिलाई कोरोना पुष्टि भएको छ । नब दाम्पतिलाइ कोरोना देखिए पछि गाउँनै शिल गरिएको छ ।

२५ बर्षिय युवक र २० बर्षिय युवतीमा संक्रमण पुष्टि भए पछि आइतबार बाट गाउँ शिल गरिएको छ । त्यहा बिहे र पुराणमा आउने सबैको पिसिआर परिक्षण गर्न स्वास्थ टोलि पठाइ सकिएको छ । बिहे र पुराणमा ३ सय भन्दा बढी सहभागी थिए ।

उनिहरु १५ दिन अघि काठमाडौ बाट मादी आएको नगरप्रमुख बिदुर सुब्बा लिङथेपले जानकारी दिए । ज्वरो रुघाखोकी आए पछि शनिबार बाट परिक्षण गराउदा बेहुला र बेहुलिको स्वाव परिक्षण गरिएको थियो । उक्त स्वाबमा बेहुला र बेहुलीको कोरोना रिपोर्ट पोजेटिभ आएको नगरपालिका स्वास्थ साखाले जनाएको छ ।

संक्रमीत देखिएका जोडि चैनपुरमा आइसोलेसनमा छन । बिबाह र पुराण एकै घरमा भएकाले वैवाहिक समरोहमा उपस्थित सबैलाई सचेत रहन आग्रह गरिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

चहलपहल बढे पनि बिराटनगरमा खासै ब्यपार बढेन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

खोटाङमा रुख बाट लडेर १ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १० गते , बिहिबार

झापा कारागारमा कोरोनाको संक्रमण फैलियो कैदी बन्दी त्रास

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: