. भरुवा बन्दुक सहित ४ जना पक्राउ बन्दुक बनाउने सामाग्री पनि बरामद::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

भरुवा बन्दुक सहित ४ जना पक्राउ बन्दुक बनाउने सामाग्री पनि बरामद


जेठ २ । खोटाङको हलेसी चुवातुङ नगरपालिका ११ राजा पानी बाट भरुवा बन्दुर र बन्दुक बनाउने सामान सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ४२ बर्षका डम्बर बहादुर कार्की,बर्ष ३५ का दोर्ण कार्की,बर्ष २६ का रबिन्द्र कार्की र ७४ बर्षिय कृष्ण बहादुर बिक लाई गए राती प्रहरिले पक्राउ गरेको हो ।

विशेष सुराकिका आधारमा जिल्ला प्रहरी कार्यलय खोटाङ बाट खटिएको प्रहरिले डम्बर ,दोर्ण र रबिन्द्र लाई भरुवा बन्दुक तीन थान ,मारेर मृगको टाउको सालको खपेटा ,भरुवा बन्दुकमा प्रयोग हुने सलाइ,सोडा,गन्धक र छर्रा सहित प्रहरुले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको हो ।

बिकलाइ भरुवा बन्दुकको नाल ५ थान भरुवा बन्दुकको बट १ थान बन्दुक बनाउन प्रयोग हुने औजार सहित नियन्त्रणमा लिइएको हो । पक्राउ परेका ४ जना विरुद्ध कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

कोरोनाको खोप लगाउन जादा केके कुरामा ध्यान दिने

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: