. भर्‍याङ बाट लडेर एक युवाको मृत्यु::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

भर्‍याङ बाट लडेर एक युवाको मृत्यु


जेठ १ । पाँचथरको फिदिम नगरपालिका ५ चोकमाबु सर सेउलाका ३५ बर्षका राजु राइको भर्‍याङ बाट लडेर मृत्यु भएको हो ।

आफ्नै घरको भर्‍याङ बाट शुत्रबार राती अचानक चिप्लेर भर्‍याङ बाट झर्दा घाइते भएका थिए । उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा शुक्रवार दिउँसो १२:३० बजे मृत्यु भएको हो । घटनाको बिषयमा थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यलय पाचथरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

भारतीय कारखानामा आगलागी ठूलो मानवीय क्षेती

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

सिफारिस

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सरकारले मासिक वृद्धा भत्ता ३३.३३३ प्रतिशतले बढाएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: