. भोजपुरका स्थानीय तहले कति पाए बजेट सबै पालिकाको विवरण सहित::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

भोजपुरका स्थानीय तहले कति पाए बजेट सबै पालिकाको विवरण सहित


भोजपुर जेठ १६ । अर्थमन्त्री बिष्णु पौडेलले ०७८/७९ को बजेट भाषणमा १६ खर्ब ४७ अर्ब ५७करोडको बजेट सार्बजनिक गरेका हुन ।

यस्तै भोजपुर जिल्लाको बिनियोजन रकम जिल्लाका विभिन्न स्थानीय तहमा जम्म २ अर्ब ९८ करोड १४ लाख रकम छुट्याइएको छ । सबैभन्दा बढी षडानन्द नगरपालिकामा सबै भन्द बढी र साल्पासिलोछोमा सबै भन्दा कम रकम छुट्याइएको हो ।

यस्तै षडानन्द नगरपालिकामा ४६ करोड ९० लाख बिनियोजित गरिएको छ । भोजपुर नगरपालिकामा ४१ करोड ४६ लाख,ट्यामकेमयुङ गाउँपालिकामा ३२ करोड ४५ लाख,रामप्रसाद राई गाउँपालिकामा ३० करोड ५९ लाख,आमचोक गाउँपालिकामा २९करोड ८१ लाख ,हतुवागढी गाउँपालिकामा २८ करोड ७८ लाख,पौवादुङ्ममा गाउँपालिकामा २८ करोड ६० लाख , अरुण गाउँपालिकामा ३२करोड ४५ लाख र साल्पासिलिछो गाउँपालिकामा २४ करोड २८लाख रकम बिनियोजन गरिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

आज चन्द्र ग्रहण लाग्दै

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

एमालेका नेता नवराज संकरको कोरोना को कारण निधन

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

धनकुटामा ३१ दिनको फरकमा एक्कै परिवारका ३ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

सिफारिस

वृद्धि भएको शुल्क फिर्ता माग गर्दै विद्यार्थीहरु आन्दोलित

प्रकाशित मिती : २०७७ चैत्र ६ गते , शुक्रबार

मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ

प्रकाशित मिती : २०७७ पुष १९ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: