. भोजपुरको याङपाङमा एक घर एक धारा अभियानमा घर घरमा धारा जडान::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

भोजपुरको याङपाङमा एक घर एक धारा अभियानमा घर घरमा धारा जडान


बैशाख ३१। भोजपुरको अरुण गाउँपालिका -१ याङपाङमा खानेपानीको अभाव भएको छ ।

याङपाङमा रहेको करिब ३ दर्जन घर परिवारमा खाने पानि पुगेको छ । डिभिजन खानेपानी तथा सरसफाइ कार्यलयको सयोगमा ३६ घरमा खानेपानीको धारा जडान गरिएको हो । एक घर एक धारा अभियानमा घर घरमा धारा जडान भएको वडा अध्यक्ष नगेन्द्र खत्रीले जानकारी दिनु भयो ।

याङपाङको रातमाटे भिर धारा मुहान बाट गाउमा पानी पुर्याइएको हो । खानेपानीको संकट बेहोरिरहेका स्थानिय हरुमा घर घरमा खाने पानी आए पछि खुसी भएको बताउनु हुन्छ ,६५ बर्षे वृद्धा पबित्रा पाण्डे उहाले भन्नू भयो `करिब १०-१५ मिनेट दैनिक ४-५ चोटि पानी बोक्नु पर्ने अवस्था छ ,घरमा बालबालिका र बृद्धअबश्थाका मानिस मात्र बस्ने र रोजगारिका क्रममा युवा युवती घरमा नबस्ने सबै काम आफुले गर्नु पर्ने अबस्था थियो ,हामिले भोट लगाएर जिताएका थियौं बल्ल तल्ल ४ बर्षमा भए पनि हामिलाइ खुसी पार्नु भयो ।´

`खानेपानीको संकटको कारण पहुच वाला आफ्नो जन्मथलो छाडी अन्यत्र बसाईसरि गएका र गरिब जनता हरु आफ्नो ठाउँ छाड्न नसकेको अबस्थामा ढिला भए पनि काम भयो अब यो ठाउँ छोडेर काहीँ जानू नपर्ने भन्दै खुसी हुँदै वडाअध्क्षय खत्रीलाई धन्यवाद दिदै प्रसम्सा गर्नु भयो ५२ बर्षे भरत थामी मगर ´ बालबालिकाले समेत बिद्यालय जानू अघि पानी बोक्नु पर्ने र अबस्था थियो अब यसो गर्नु नपर्ने र पानी बोक्ने समय आफ्नो गृहकार्य गर्न पाउने र बिद्यालयमा गृहकार्य नगरी जादा साथी हरु र सरहरुका अगाडि घुडा टेक्नु पर्थो पानी ओसार्दा समय न मिल्ने हुदा सजाए मिल्थ्यो अब हामिले पनि राम्रो पढन पाउने आशा छ भन्दै खुसी भएकी छिन कटमा माबी याङपाङमा कक्षा ९ मा अध्य्यरत छात्रा रेश्मि पाण्डे ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

बाघको छाला सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ६ गते , बुधबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

झापामा सवारी दुर्घटना २ जनाको मृत्यु ४ जना घाइते

प्रकाशित मिती : २०७७ फागुण १९ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: