. भोजपुरको राम प्रसाद राई गाउँपालिकामा १८ जनामा कोरोना पुष्टि::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २७ गते , सोमबार

भोजपुरको राम प्रसाद राई गाउँपालिकामा १८ जनामा कोरोना पुष्टि


बैशाख २७ भोजपुर ।प्रदेश १ को पुर्बी पहाडी जिल्ला भोजपुरमा आज थप १८ जना कोरोना संक्रमीत ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका बैकुण्ठे भोजपुरको उपाध्यक्ष केही जनप्रतिनिधिहरुमा ,प्रमुख प्रसासकिय अधिकृत ,योजना साखा ,प्राबिधिक साखाका कर्मचारिहरु ,कृषि साखाका कर्मचारीहरु ,कार्यलय सहयोगी तथा सञ्चालनमा रहेको तालिम प्रशिक्षक ,सवारी चालक लगाएत ३ जन स्थानियमा कोभिड १९को परिक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ साखा कार्यलय भोजपुरले जनाएको छ ।

रामप्रसाद राई गाउँपालिकामा अतिआवश्यक स्वास्थ बाहेकका सबै सेवा बित्तीय सस्था ,गाउँपालिकाबाट सेवा दिने सम्पुर्ण सेवा २०७८/०१/२७ को निर्णय अनुसार जेठ ३ गते सम्म सम्पुर्ण सेवा बन्द गरिएको नि. प्रसासकिय अधिकृत अनन्त राइले सिद्धकाली डटकमलाइ जानकारी दिनु भयो । यो संगै भोजपुरमा कोरोना संक्रमणको दोश्रो लहर बाट संक्रमीत हुनेको संख्या ३५ पुगेको जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।                                                                                                   यो २४ घण्टामा नेपालमा थप एक सय  ३९ जनाको ज्यान गएको छ । यो संगै ज्यान जानेको संख्या तीन हजार ८ सय ५९ पुगेको छ । यस्तै आज सबै भन्दा बढी कोरोना संक्रमीत पुष्टि भएको छ । आज १८ हजार ४ सय ११ जनाको स्वाब परिक्षण गर्दा ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै सकृय संक्रमितको संख्या पनि ९३ हजार १ सय ४१ पुगेको छ । आज ४ हजार ७ जना निको भएर घर फर्केका छन भने डिस्चार्ज हुनेको संख्या ६ हजार ७ सय ९४ पुगेको छ ।                                                                                               आज थपिएका संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ । स्वास्थ मन्त्रालयलेका अनुसार कुल संक्रमितको संख्या चार लाख ७ हजार  ३ सय ९४ पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

श्रीमतिको हत्याको आरोपमा श्रीमान पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

एम्बुलेन्स दुर्घटना एकजनाको मृत्यु दुई जना घाइते

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

जङ्गलमा भेटिएको भरुवा बन्दुक पढ्किएर ४० बर्षिय बन रक्षको मृत्यु

प्रकाशित मिती : २०७७ मंसिर १९ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: