. भोजपुरको श्यामशिला घर भएका शेर्पाको करेन्ट लागेर मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २८ गते , मंगलबार

भोजपुरको श्यामशिला घर भएका शेर्पाको करेन्ट लागेर मृत्यु


भोजपुर बैशाख २८। भोजपुरको पौवादुङ्मा गाउँपालिका श्यामसिलामा घर भएका निमा दावा शेर्पाको करेन्ट लागेर  मृत्यु भएको छ ।                                                                           पौवादुङ्मा गाउँपालिका श्यामसिला का ३० बर्षिय निमा दावा शेर्पाको ज्यान गएको हो । घरमा बिजुली नआएपछी लाइन बनाउन ट्रान्समिटरमा चडेका शेर्पा एकासी करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ । प्रहरी घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । थप विवरण आउन बाकी छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

सिफारिस

मोरङमा ATM तोडफोड गर्ने २ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

भोजपुरमा २ केजि गाजा सहित एक ब्याक्ती पक्राउ

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: