. भोजपुरको सामुदायमै फैलियो कोरोना::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

भोजपुरको सामुदायमै फैलियो कोरोना


भोजपुरमा कोरोना भाइरसले तिब्र रुपलिइएको छ । हाल सम्म भोजपुरमा ११२ जना कोरोना संक्रमीत थपिए सङ्गै १ जनाको मृत्यु २ जना संक्रमण मुक्त भएका छन । यश अघि भोजपुरको अरुण गाउँपालिका जरायोटारका गन्दर्भ बस्तिमा एक जनाको मृत्यु भएको भनीएता पनि स्वास्थ कार्यलय भोजपुरले यस बारे एकिन सुचना दिएको छैन ।

यस्तै भोजपुरको उत्तरि क्षेत्रमा पर्ने २४१.१५ बर्ग किलोमीटर क्षेत्रमा पर्ने षडानन्द नगरपालिकामा समयमै कोरोना भाइरसको परिक्षण नहुदा षडानन्द नगरपालिकाको मुख्य बजार मानिने नेपाले डाँडामा समुदाय स्थरमै कोरोना फैलिएको छ । एक पछि अर्कोमा हुँदै कोरोना फैलिए पछि नेपालेडाँडाको मझुवाबेसी र सोमबारेको करिब ६० घर प्रभावित भएका छन ।

संक्रमीत हरु गाउँमा प्रवेश गर्नु पुर्ब गाउमा सचेतना पुर्ब तयारी र परिक्षणमा ढिलाइ भएको र कोरोनाले तिब्र गति लिएको हो । स्थानीय प्रशासनले यस्को ब्यबस्थापन बेलैमा सोच्नु पर्ने हो । खासै चासो नदेखाएर शून्य पुर्ब तयारिले संक्रमण दर बढने भएकाले गाउँमा सुरक्षीत बाताबरण छौन्न,गाउँमा त्रास बढेको छ । ज्याननै जोखिममा परेको छ ।

अहिले विशेष गरि गाउँका जेष्ठनागरिक र बालबालिका उच्च जोखिममा छन । पुर्ब साबधानी अपनाउदा यस्तो भयावह स्थिती शृजना भएको हो । स्वास्थ कर्मी पुग्ने सडक सहज नहुदा स्थानीय झन मारमा परेका छन । एकातिर गाउँमा त्रासित अर्को तिर सडकको पहुँच नहुदा बिरामीको उद्दार गर्न समेत समस्या भएको नेपाले डाँडाका अहेव राजु योगिले बताउनु भयो


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

एमालेका नेता नवराज संकरको कोरोना को कारण निधन

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

ज्ञानेन्द्र शाहिको समुहमाथी आक्रमण गर्ने ५ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: