. भोजपुरको हतुवा गढी गाउँपालिकाको अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

भोजपुरको हतुवा गढी गाउँपालिकाको अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द


भोजपुर जेठ ७। भोजपुरको हतुवागढी गाउँपालिका अति आवश्यक बहेकका सबै सेवा स्थगित गरेको छ ।

गाउँपालिकाको बिपत ब्यबस्थापन तथा सरुवा रोग ,रोगथाम तथा नियन्त्रण समुहको मगलबार बसेको बैठकले जेठ ४ गते राती देखि १५ गते राती १२ बजे सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाको वडा न ९ मचुवा नाकामा एक स्वास्थ कर्मी र एक सुरक्षा कर्मी सहितको एक हेल्पडेस स्थापना गर्नुका साथै हतुवागढी क्षेत्रमा प्रवेश गर्ने सबै सिमाना बन्द गरिएको छ ।

सो अबधिमा स्वास्थ कर्मी,सुरक्षा कर्मी ,कर्मचारी ,जनप्रतिनिधि बिरामी ओसारपसार गर्ने सवारी ,खाद्यान्न ढुवानी तथा बिकास निर्माण सामान बोक्ने सवारी सञ्चालनमा ल्याउन पाइने छ । सो काम भन्दा अन्य काममा जानू पर्नेमा इलाका प्रहरी कार्यलय घोरेटारको स्वकृत गर्नु पर्ने गाउँपालिका द्वारा सुचनामा उल्लेख छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

आफ्नै घरको बार्दली बाट लडेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

कर छली गर्न हवाई रुट प्रयोग गर्दै कपडा व्यावसायि हरु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

डेनमार्कले खेल हारेपनी खेलाडी बचायो

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

सिफारिस

आज देशका धेरै भागमा वर्षा हुने सम्भावना

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

बादरलाई थापेको पासोमा परि एक जनाएको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २७ गते , बिहिबार

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश नम्बर १ मा आज ४६ जनामा कोरोना पुष्टि पोजेटिभ

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: