. भोजपुरमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

भोजपुरमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु


भोजपुर जेठ १। भोजपुर नगरपालिका ९ पानी ट्यान्कीका एक जना ब्याक्तिको कोरोना भाइरसको कारण  मृत्यु भएको छ ।

संक्रमितको अबस्था गम्भीर भए पछि थप उपचारको लागि हिजो भोजपुर बाट काठमाडौ लगिएको थियो । काठमाडौ टिचिङ हस्पिटलमा उपचार गराउदै गर्दा गए राती उनको मृत्युु भएको जिल्ला स्व्ाास्थ्य कार्यलय भोजपुरले जनाएको छ ।

पानी ट्यान्किको ४२ बर्षिय पुरुष मृतक कोरोना संक्रमीत उत्त रक्तचाप मधुमेह वाट ग्रसित भइ स्वास प्रस्वासमा समस्या भइ जिल्ला अस्पताल पठाइएको थियो । त्यस पश्चात् उनलाइ कोरोना पुष्टि भए पछि परिवारजनले काठमाडौ लाग्ने निर्णय भए पछि काठमाडौ रेफर गरिएको भोजपुर जिल्ला अस्पतालका सुचना अधिकारी उदय कुमार चौधरी सिद्धकाली ड्ट कमलाइ जानकारी दिनु भयो ।

चौधरिका अनुसार भोजपुर जिल्लामा कोरोना संक्रमितको संख्या ७२ पुगेको जस्मा १ जनाको मृत्यु भएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

एक्कै परिवारका ३ जना झुन्डिएको अबस्थामा मृत फेला

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

मोरङमा आगलागीबाट १ घर जलेर पुर्णरुपमा नष्ट

प्रकाशित मिती : २०७७ पुष १८ गते , शनिबार

बिहिवार देखि ३ दिन सम्म वर्षा र हिमपात हुने

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: