. भोजपुरमा जेठ २५ गते सम्म थपियो निषेधाज्ञा::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

भोजपुरमा जेठ २५ गते सम्म थपियो निषेधाज्ञा


११ जेठ भोजपुर । भोजपुरमा लगाइएको निषेधाज्ञा जेठ २५ गते सम्मका लागि थप गरिएको छ ।

संक्रमण दर नघटेको बन्दै कडा प्राबधान सहित निषेधाज्ञा थपिएको हो । पछिल्लो समयमा कोरोना को दोश्रो लहरको कोरोना भाइरस तीब्ररुपमा फैलिएको ले रोग रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधाज्ञा थप गरिएको हो ।

थपिएको निषेधाज्ञामा दैनिक बिहान ९ बजे सम्म तरकारी ,फलफूल ,किराना ,मासु,दुध ,र अन्य पसल खोल्न पाइने छ । बैक र बितिय सस्था हरु भने हप्तामा २ दिन आलोपालो खोल्न पाइने छ ।

दोश्रो लहर कोरोनाको संक्रमण बढेको भन्दै भोजपुरमा गत बैशाख २९ गते देखि जेठ १२ गते सम्म पहिलो पटक निषेधाज्ञा लगाइएको थियो । त्यसपछि जेठ ११ गते जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ २५ गते सम्म निषेधाज्ञा थपिएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: