. भोजपुरमा थप २६ जना कोरोना संक्रमीत::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

भोजपुरमा थप २६ जना कोरोना संक्रमीत


भोजपुरमा कोरोना संक्रमण दर तीब्र रुपमा बढिरहेको छ । गत २४ घण्टामा स्वास्थ कार्यलय भोजपुरले जारी गरेको सुचना अनुसार आज २६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

भोजपुरमा लगाइएको निषेधाज्ञाले कोरोना संक्रमण दरमा केहि कमि आएको छैन । आज सम्म कुल संक्रमितको संख्या २४० पुगेको छ । हाल सम्म २३ जना संक्रमण मुक्त भएका छन । संक्रमणमुक्त हुनेमा भोजपुर नगरपालिका बाट ४,षडानन्द नगरपालिकामा १,रामप्रसाद राइगाउपालिकामा १७ र ट्याम्केमयुङ गाउँपालिकामा १ जना गरि २३ जना संक्रमण मुक्त भएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: