. भोजपुरमा थप ३६ जना कोरोना संक्रमीत कुन कुन पालिकामा कति विवरण सहित::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १० गते , सोमबार

भोजपुरमा थप ३६ जना कोरोना संक्रमीत कुन कुन पालिकामा कति विवरण सहित


जेठ १० ।  भोजपुरमा गत २४ घण्टामा ३६ जना कोरोना संक्रमीत थपिए सङ्गै कोरोना भाइरसको दोश्रो लहर बाट संक्रमीत हुनेको संख्या १८९ जना पुगेको छ ।

आज २८६ जनाको पिसिआर परिक्षण गर्दा २७१ जना रिपोर्ट आएकोमा ९३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ । १५ जनाको रिपोर्ट आउन बाकी रहेको छ । आज सम्म एण्टिजेट बिधिबाट २६४ जनाको परिक्षण गर्दा ९८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

हाल सम्म संक्रमित हुनेमा षडानन्द नगरपालिकामा ५५ ,भोजपुर नगरपालिकामा २७,रामप्रसाद राई गाउँपालिकामा ४६,हतुवागढी गाउँपालिकमा ३८,अरुण गाउँ पालिकामा १०,आमचोक गाउँ पालिकामा ९,पौवादुङ्म्मा ३र ट्याम्केमयुङ गाउँपालिकामा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा आगलागी पीडितलाई मुख्य मन्त्री राई द्वारा सयोग

प्रकाशित मिती : २०७७ चैत्र २९ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: