. भोजपुरमा बैशाख २९ गते १२ बजे देखि जेठ १२ गते सम्म निषेधाज्ञा::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २८ गते , मंगलबार

भोजपुरमा बैशाख २९ गते १२ बजे देखि जेठ १२ गते सम्म निषेधाज्ञा


भोजपुर बैशाख २८ । कोरोना भाइरसको दोश्रो लहर तिब्र रूपमा फैलिए संगै भोजपुरमा आज राती १२ बजे देेेखि जेठ १२ गते निषेधाज्ञा हुने भएको छ ।

ेदशका विभिन्न स्थानमा लकडाउन,निषेधाज्ञा भए संगै यसको प्रभाव भोजपुरजिल्लामा समेत परेको छ । २०७८/०१/२७ गते भोजपुरको रामप्रसादराई गाउँपालिकामा १५ जना गाउँपालिका कर्मचारी,सवारी चालक,जनप्रतिनिधि हरुमा र ३ जना स्थानियमा कोरोनापुष्टि भए संगै भोजपुरमा ३५ जना संक्रमित भए संगै जिल्ला अस्पतालले धान्न नसन्के भन्दै आज राती बाट निषेधाज्ञा लागू हुने भएको छ ।

जिल्ला संकट ब्यबस्थापन केन्द्र र सहल्लाकार समितीको मिति २०७८/०१/२८ गते बसेको समितिको बैठकले बिश्व ब्यापी फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट रोकथाम तथा नियन्त्रण गर्नको लागि आगामी महिनाको जेठ १२ गते सम्म निषेधाज्ञा जारी भएको सो अबधी भर अति अवाश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको साहयक जिल्ला अधिकारी राम प्रसाद लुइँटेलले सिद्धकाली डट्कमलाइ जानकारी दिनु भयो ।

भोजपुरमा रहेको सम्पुर्ण पसल ,शौक्षिक सस्था ,डिपार्टमेन स्टोर ,होटल,बसपार्क ,निजी तथा सरकारी कार्यलय ,नेपाल रेडक्रस सोसाइटी ,अती आवाश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको छ । २०७८/१/२१ गते बसेको बैठक अनुसार,स्वास्थ सुरक्षा मापदण्ड अपनाएर औषधि ,खाद्यान्न ढुवानी सेवा,एम्बुलेन्स ,सब बहान,बिरामी ओसारपसार गर्ने जस्ता सवारी साधनमा भने रोक निशेध छौन । यस्तै यो आदेशको पालना नगर्ने जो कोहिलाइ कोभिड १९ रोकथाम नियन्त्रण तथा उपचारका काममा बाधा पुर्याउने जोकोहिलाइ संक्रमण रोग नियन्त्रण एन २०२० बमोजिम कारभाइ गरिने लुइँटेलले बताउनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

७९ बर्षका बृद्वको धारिलो हतियार प्रयोग गरि हत्या

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

अज्ञात व्यक्तिद्वारा विद्यालयमा तोडफोड

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: