. भोजपुरमा १० जना कोरोना संक्रमीत थपिए संगै प्रदेश १ मा ५९१ जनामा कोरोना पुष्टि::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

भोजपुरमा १० जना कोरोना संक्रमीत थपिए संगै प्रदेश १ मा ५९१ जनामा कोरोना पुष्टि


भोजपुर जेठ १ । प्रदेश नम्बर १ मा आज ५९१ जना कोरोना सन्क्रमित थपिएका छन भने १४५ जना संक्रमण मुक्त भएका छन ।

संक्रमण हुनेमा मोरङमा ३२७,झापामा १६०,सुनसरीमा ३७,ताप्लेजुङमा ११,भोजपुरमा १०,इलाममा ४,पाचथरमा २,उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको बिराटनगरमा ३०५,कटहरिमा ६,धनपालथान र रङ्गेलीमा ३/३ ,जदाह ,बुढिगङ्गाम र उर्लाबारीमा २/२,सुन्दरहरैचा ,सुनबर्षी ,मिक्लालुङ र स्थानिय तह नखुलेका १/१ जनामा कोरोना पुष्टि भएको हो । यस्तै झापाको मेचिनगरमा ३०,बिर्तामोडमा २९,दमकमा २६,कन्काइमा १७,अर्जुनधारामा १६,बुद्धशान्तिमा १५,कमलगाउपालिका ८,कचनकबलमा ६,भद्रपुर हल्दिबारी र शिबसताक्षिमा ४/४ जना र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको हो ।

यस्तै सुनसरीको धरानमा १७,इटहरीमा ६,देवानगञ्जमा ५,इनरुवामा ४,बर्जुमा ३ ,दुहबी र रामधुनिमा १/१ स्थानिय तह नखुलेको २ जनामा संक्रमण देखिएको हो । ताप्लेजुङको श्रीजङ्गामा ११,भोजपुरको आमचोकमा ९ र भोजपुर नगरपालिकामा १,इलामको चुलाचुलिमा २,रोङ र इलाम नगरपालिकामा १/१ ,पाचथरको फिदिम र स्थानिय तह नखुलेकोका १/१,उदयपुरमा १ जना र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो संगै प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ४३हजार १९८ पुगेको छ । संक्रमीत मध्य ३० हजार ८५६ जना संक्रमण मुक्त भएका छन । सकृय संक्रमितको संख्या ११ हजार ७०८ जना रहेको मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

कोरोनाको कारण एकै परिवारमा ४ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २५ गते , शनिबार

ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ८ गते , बुधबार

भोजपुरका बिजय थ्री स्टार क्लबमा अनुबन्धित

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

पाँच महिनादेखि बन्द पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: