. भोजपुरमा १३ बर्षिय बालकलाइ खुकुरी प्रहार गरि फरार भएका ब्याक्ती पक्राउ::Online News
असार २, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २४ गते , शुक्रबार

भोजपुरमा १३ बर्षिय बालकलाइ खुकुरी प्रहार गरि फरार भएका ब्याक्ती पक्राउ


बैशाख २४।

भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिकामा खुकुरी प्रहार गरि फरार भएका ब्याक्ती पक्राउ परेका छन ।

बैशाख २० गते भोजपुरको उत्तरी षडानन्द नगरपालिका -४ का १३ बर्षिय बालकलाई बाख्रा चराउदै गरेको गरेको अबस्थामा सोही ठाउँ बस्दै आएका ४९ बर्षिय जगदीश सार्कीले खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएर फरार भएका थिए ।

फरार रहेका सार्किलाइ कुदकाउलेको प्रहरी चौकी बाट खटिएको प्रहरी चौकिले षडानन्द नगरपालिका -१ सोम्बारे बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बुधबार भोजपुरमा थपिए २४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

अहिले सम्म कोशी ब्यारेजको १२ ढोका खुल्ला

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

भर्‍याङ बाट लडेर एक युवाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

सुदुरपश्चिमलाइ हराउदै लुम्बिनी दोश्रो स्थानमा उक्लियो

प्रकाशित मिती : २०७७ माघ १० गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: