. भोजपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

भोजपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि


भोजपुर जेठ ७। भोजपुरमा दिनहुजसो कोरोना भाइरस संक्रमण बढिरहेको छ । जिल्लामा बैशाख २९ गते देखि निषेधाज्ञा लगाइएको थियो तर ,पनि संक्रमीतको संख्यामा कमि आएको छैन ।

गत २४ घण्टामा भोजपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लमा दोश्रो लहरबाट संक्रमीत हुनेको संख्या १२७ पुगेको छ । हिजो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियोे ।

संक्रमण हुनेमा भोजपुर नगरपालिकामा २६,षडानन्द नगरपालिकामा ४६, रामप्रसाद राई गाउँपालिकामा २२ , , हतुवागढी गाउँपलिका १८ आमचोक गाउपालिकामा ९ ,पौवादुङमा गाउँपालिका ३ ,अरुण गाउँपालिका र २ ट्यामकेमयुङ गाउँपालिकामा १ जना रहेको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।  होम आइसोलेसनमा १२२ जना संक्रमीत भएका छन भने २ जना संक्रमण मुक्त भएका जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

भोजपुरमा जेठ २५ गते सम्म थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

खोटाङमा आफ्नै दाजुको हत्यामा २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

सिलाइ कटाइ प्रती महिलाहरुको बढ्दो आकर्षक

प्रकाशित मिती : २०७७ अषोज १६ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: