. भोजपुरमा १७ जना कोरोना संक्रमीत थपिए सङ्गै प्रदेश १ मा ६७३ जना थप संक्रमित::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ६ गते , बिहिबार

भोजपुरमा १७ जना कोरोना संक्रमीत थपिए सङ्गै प्रदेश १ मा ६७३ जना थप संक्रमित


जेठ ६ ।

प्रदेश नम्बर १ मा गत २४ घण्टामा १ हजार ४ सय ११ जनाको पिसिआर परिक्षण गर्दा ६ सय ७३ जना कोरोना संक्रमीत थपिएका छन ।

संक्रमण हुनेमा मोरङमा ३०६,सुनसरीमा १६४,झापामा ६१,धनकुटामा ४४,उदयपुरमा २१,भोजपुरमा १७,संखुवासभामा १३,इलाममा १२,पाचथर र ताप्लेजुङमा ७-७ ,तेह्रथुममा १ र प्रदेश १ बहिरका २१ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

मोरङको बिराटनगरमा १७६,बेलबारिमा ३३,सुन्दरहरैचामा २७,रतुवामाइमा १७,केराबारिमा १४,कटहरिमा ९,जदाह र बुढिगङ्गामा ६/६,सुनबर्षी र ग्रामथानमा ४/४ ,धनपालथानमा ३,रङ्गेली र स्थानीय तह नखुलेका २/२ जना ,पथरिशनिश्चरे,मिक्लाजुङ र उर्लाबारीमा १/१ जनामा संक्रमण देखिएको छ । यस्तै सुनसरी धरानमा ६३,इनरुवामा ४१,इटहरिमा ३०,दुहबिमा ८,बर्‍हाक्षेत्रमा ६,बर्जुमा ५,रामधुनिमा ३,देवागञ्जमा २ र स्थानीय थ नखुलेका ६ जनामा संक्रमण देखिएको हो ।

यस्तै झापाको कमल गाउँपालिकामा २९,दमकमा १८,गौरिगञ्ज,गौरादह र स्थानीय तह नखुलेका ४/४ जना ,शिबसताक्षी र भद्रपुरमा १/१ जनामा संक्रमण पुष्टि भएको हो । धनकुटाको सहिदभुमी १९,धनकुटा नपा मा १३,सागुरिगढी ९,महालक्ष्मीमा २ र पाख्रीबासमा १ जना रहेका छन । उदयपुरको त्रीयुगामा १८,उदयपुर गढिमा २ र स्थानीय तह नखुलेका १ जना रहेक छन ।

भोजपुरको षडानन्द नगरपालिकामा १२,पौवादुङ्ममा २,अरुणमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ । संखुवासभाको सभापोखरिमा ११,खादबारी र स्थानिय तहनखुलेका १/१ जना रहेका छन । इलामको माइजोकगमाइमा १०,इलाम नपा मा र चुलाचुलीमा १/१ जना रहेका छन । पाचथरको मिक्लाजुङमा ७,ताप्लेजुङको मेरिङदेङमा ६ र स्थानीय तह नखुलेका १,तेह्रथुमको लालिगुरासमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश१ मा कोरोना संक्रमितको संख्या ४८हजार ४४१ पुगेको छ । ३१ हजार ७९२ जना संक्रमण मुक्त भएका छन । यस्तै आज मात्रै २१९ जना संक्रमण मुक्त भएका हुन । सकृय संक्रमितको संख्या १६ हजार २१ पुगेको मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

अहिले सम्म कोशी ब्यारेजको १२ ढोका खुल्ला

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सिफारिस

आइतबार भोजपुरको कोरोना अपडेट पालिका सहित

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

लागु औषध २३ केजी गाजा सहित ३ जना पक्राउ

प्रकाशित मिती : २०७८ बैसाख २ गते , बिहिबार

प्रदेश १ मा आज थप १ सय ६६ जनामा कोरोना पुष्टि

प्रकाशित मिती : २०७७ अषोज २ गते , शुक्रबार

भोजपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १७ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: