. भोजपुरमा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि कुन पालिकामा कति विवरण सहित::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

भोजपुरमा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि कुन पालिकामा कति विवरण सहित


जेठ १३ भोजपुर ।

आज भोजपुरमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ।

भोजपुरमा दिनहुँ जसो कोरोना संक्रमण दर वृद्धि रहेको छ हिजो २४० जनामा संक्रमण देखिएको थियो भने आज २४ घण्टा थप ४७ जना थपिए संगै जम्म कुल संक्रमितको संख्या २८७ पुगेको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।
स्वास्थ कार्यलयका अनुसार दोस्रो लहरमा विभिन्न पालिकामा संक्रमण हुनेको संख्या  षडानन्द नगरपालिकामा ६३ जनामा संक्रमण देखिएको छ । यस्तै भोजपुर नपा मा ३९,आमचोकमा ९,हतुवागढिमा ५४,रामप्रसादराइमा ७४,ट्याम्केमयुङमा १,पौवादुङमामा ७,अरुणमा ३५,साल्पासिलिछोमा ५ जनामा संक्रमण देखिएको छ ।

यस्तै संक्रमण मुक्त हुनेमा भोजपुर नगरपालिकामा ६,षडानन्द नगरपालिकामा १,आमचोकमा ९,रामप्रसादमा १७,ट्यामकेमयुङमा १जना गरि ३४ जना संक्रमण मुक्त भएका छन । हाल सम्म २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

बिहिवार देखि ३ दिन सम्म वर्षा र हिमपात हुने

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

महिला हत्या कसुरमा एक युवालाई जन्मकैदको फैसला

प्रकाशित मिती : २०७७ मंसिर २२ गते , सोमबार

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

महन्थ ठाकुर सहित ४ नेतलाइ पाटी बाट निष्कासन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

पिलरले लागेर ८ बर्षिय बालकको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: