. भोजपुरमा ४ जना संक्रमीत थपिए संगै प्रदेश १ मा ५७७ जना कोरोना संक्रमित::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २२ गते , बुधबार

भोजपुरमा ४ जना संक्रमीत थपिए संगै प्रदेश १ मा ५७७ जना कोरोना संक्रमित


बैशाख २२ । आज प्रदेश नम्बर १ मा १ हजार ३२१ जनाको पिसिआर परिक्षण गर्दा ५७७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

सामाजिक बिकास मन्त्रालयलेका अनुसार मोरङमा १९६,झापामा १७८,सुनसरीमा १०१,धनकुटामा २२,इलाममा १७,संखुवासभामा ८,उदयपुर र भोजपुरमा ४/४,पाचथरमा ३,खोटाङ ,ताप्लेजुङ रतेह्रथुममा १/१ जना र प्रदेश १ बाहिरका ४१ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ३५ हजार १२९ पुगेको छ । संक्रमीत भएका मध्य ३० हजार ९० जना संक्रमण मुक्त भएका छन । सक्रिय संक्रमितको संख्या ४ हजार ५११ पुगेको मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

धरान बाट भोजपुर आउदै गरेको बसले किच्दा १ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ पुष ९ गते , बिहिबार

संखुवासभा बाट इटहरी जाँदै गरेको बोलेरो धनकुटामा दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १२ गते , आइतबार

सरकारले मासिक वृद्धा भत्ता ३३.३३३ प्रतिशतले बढाएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

भोजपुरमा लुटपाट गरि फरार भएका बिश्वकर्मा ९ बर्ष पछि पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: