. भोजपुरमा ९ जना संक्रमित थपिए संगै प्रदेश १ मा १ हजार ३८ जनामा कोरोना संक्रमण::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ३० गते , बिहिबार

भोजपुरमा ९ जना संक्रमित थपिए संगै प्रदेश १ मा १ हजार ३८ जनामा कोरोना संक्रमण


प्रदेश १ मा आज १ हजार ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।दैनिक संक्रमण हुने दर प्रदेश नम्बर १ को हाल सम्मकै उच्च हो ।

संक्रमण हुनेमा मोरङमा ४०५,झापामा २५७,सुनसरिमा १४२,ताप्लेजुङमा ७९,संखुवासभामा ५४,सोलुखुम्बुमा २०,धनकुटामा १७,भोजपुर र उदयपुरमा ९/९ ,इलाममा ५ जना पाचथरमा ३,तेह्रथुममा २,ओखलढुंगामा १ र प्रदेश १ बाहिरका ३६ जनामा कोरोना पोजेटिभ देखिएको समाजिक बिकास मन्त्रालयले जनाएको छ ।

मोरङको बिराटनगरमा १३० महिला,१६६ पुरुष सहित २९६ जना ,सुन्दरहरैचामा ३०,बेलबारिमा २९,उर्लाबारीमा १३,रतुवामाइमा ९ ,कटहरिमा ७,सुनबर्षिमा ४,केराबारी र जदाहमा ३/३ ,कानेपोखरी ,रङ्गेली ,पथरी शनिश्चरे र धनपालथानमा २/२ ग्रामथान ,लेटाङ र बुढीगङ्गामा १/१ झापाको बिर्तामोडमा ७७,मेचिनगरमा ३२,दमकमा ३१,अर्जुनधारमा २४,कन्काइमा २३,बुद्धशान्तिमा १८,शिबसताक्षीमा १५,कमलगाउपालिमा ११,भद्रपुरमा ८,गौरादहमा ७, बर्‍हदशीमा ५, झापा गाउँ पालिका र स्थानिय तह नखुलेका २/२ ,गौरिगन्ज र कचनकेबल १/१ जनामा देखिएको समाजिक बिकास मन्त्रालयले जनाएको छ ।

यस्तै सुनसरिको इटहरीमा ६८,धरानमा ५४,इनरुवामा ५,हरिनगर ,दुहबी र स्थानीय तह नखुलेका ३/३ जना बर्जुमा २,भोक्राह,नरसिंह ,ब्रह्रा क्षेत्र ,रामधुनी,र देवागन्जमा १/१ जनामा संक्रमण देखिएको हो । यस्तै ताप्लेजुङको फुङलिङमा ५७,मिक्वाखोला र याङवकोरमा६_६ श्रीजङ्गामा ४, मेरिङ्देरमा ५, स्थानीय तह नखुलेका संखुवासभाको खादबारिमा ३४,धर्मदेबी ९,चौनपुरमा६,सभापोखरिमा ३,मादिमा र मकालुमा १/१ ,सोलुखुम्बुको सोलुदुधकुणडमा १३,नेचासल्यानमा ४,थुलुङ दुधकोशिमा २,महाकुलुङमा १,धनकुटामा ११,छरथरमा ३,पाख्रीबास र स्थानिय तह नखुलेका १/१जनामा कोरोना पुष्टि भएको हो ।

भोजपुरको भोजपुरमा न पा मा ८ ,षडानन्दमा १,उदयपुरको त्रियुगामा ७,स्थानिय तह नखुलेको २,इलामको सुर्योदयमा २,माइ रोड र इलाम न पा मा १/१ पाचथरको फिदिम,मिक्लाजुङ र स्थानिय तह नखुकेको १/१,तेह्रथुमको आठराहिमा २,ओखलढुंगामा १ र प्रदेश १ बाहिरमा ३६ जनामा संक्रमण देखिएको हो ।

प्रदेश नम्बर १ मा सकृय संक्रमितको संख्या १० हजार ६ सय १४ रहेको छ भने आज १५७ जना संक्रमण मुक्त भएका छन । आज प्रदेश १ मा २ हजार १६२ जनाको पिसिआर परिक्षण गरिएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

खोटाङमा छोराबाट बाबुको हत्या

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

केही खुकुलो गर्दै भोजपुरमा निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ असार १७ गते , बिहिबार

संखुवासभामा अपांग पुरुषको हत्या गरि फरार

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

किन गरे स्थानीयले बिर्तामोड नगरपालिका तालाबन्दी ?

प्रकाशित मिती : २०७८ श्रावण १६ गते , शनिबार

सिफारिस

पाँच महिनादेखि बन्द पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

भोजपुरको चम्पेमा ime सेवा सुचारु

प्रकाशित मिती : २०७७ माघ २६ गते , सोमबार

काभ्रे केन्द्र बिन्दु भएर आज बिहान् १०:०५ मा भुकम्प गयो ।

प्रकाशित मिती : २०७७ चैत्र ५ गते , बिहिबार

धरानमा प्रहिलो पटक खुल्ला जिम सञ्चालनमा आउदै

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: