. भोजपुर नगरपालिका -४ दावामा ६२ वर्षे वृद्ध मकै बारिमा मृत फेला::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

भोजपुर नगरपालिका -४ दावामा ६२ वर्षे वृद्ध मकै बारिमा मृत फेला


बैशाख ३१ भोजपुर । भोजपुर नगरपालिका ४ दावामा ६२ बर्षे टिकाराम प्रधान घर नजिकै मकै बारिमा मृत फेला परेका छन ।

दावा डन्केका ६२ बर्षे प्रधान हिजो बेलुका राती खाना खाएर सुतेका थिए ,तर राती करिब ११ बजे घर भन्दा २० मिटर माथी आफ्नै छोराले मकैबारिमा मृत भेटेका हुन ।

मृतकका ३ भाइ छोरा मध्य माइलो छोराले राती मकै बारिमा आफ्नो बाबू घोप्टो परि घुडा जोडेर लडिरहेको अबस्थामा भेटे पछि समाजलाइ र साथै दावामा रहेको प्रहरी बिटमा समेत खबर गरिएका थियो । मृतक प्रधान अत्याधिक माधक पदार्थ सेवन गर्ने गरेको र सधै झै हिजो पनि मापसे सेवन गरेका थिए । राती घरमा सुतेका प्रधान मापसे सेवन गरेकाले आफै उठेर गएको हुन सक्ने संका ब्यक्त गरेका मृतकका छिमेकी सुरज खड्काले सिद्धकाली ड्ट कमलाइ जानकारी दिनु भयो ।

खड्का अनुसार जिल्ला प्रहरी कार्यलय भोजपुरको टोलि घटना स्थलमा पुगि थप अनुसन्धान गरि मृतकको शव पोषमार्टको लागि जिल्ला अस्पताल भोजपुर पठाइएको छ । घटनाको बारेमा मृतकको पोषमार्टम पश्चात् आवश्यक थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सिफारिस

ट्याक्टर बाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १५ गते , आइतबार

पुर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटना एक को मृत्यु

प्रकाशित मिती : २०७७ पुष २१ गते , मंगलबार

बिहिवार देखि ३ दिन सम्म वर्षा र हिमपात हुने

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

संखुवासभामा बुद्ध एयरको एटिआर ४२ को ४७ सिट क्षमताको उडान सुरु

प्रकाशित मिती : २०७८ बैसाख १९ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: